
यो ३५००-५५०० मिटरमा पाइन्छ । यो अकलकरासमान किन्तु केही सेतोपन भएको
रौंदार ५-७ अङ्गुल अग्लो झपक्कै देखिन्छ । यसको ३-५ अड्गुल लामो जरा बास्नादार
हुन्छ । यसको जरा गुलियो मिठो र स्वभाव : गरम-शीतल शामक । औषधीय उपयोग : यसको जरा
मलमूत्र निष्कासक, त्रिदोषनाशक, बलकारक, पक्षघात...