
यो २०-२५ फिट अग्लो, प्याजी फुल्ने, पातमा र फलमा झुस हुने
उष्ण तथा समशीतोष्ण हावापानीमा पाइन्छ । यो धेरै अमिलो हुन्छ र स्वभाव : शीतल ।
औषधीय उपयोग : यसको फलले उच्चरक्तचाप, रक्तश्राव, अरुचि, अपच, हैजा, मुख सुक्खा, शरीरको कडापन, कब्ज, अर्श, पिसाब नखुल्नेमा अचुक काम
गरी सन्चो...