.jpg)
यो कल्पवृक्षको महिमा र नामले हरेक मान्छेको मन मस्तिष्क छुन्छ । मनोइच्छा संकल्पले चाहेको चीज प्राप्त हुने रहस्यमय यो रूख दुर्लभ मानिन्छ । ५ हजार वर्ष पुराना वृक्षहरूमा विशेष शक्ति उत्पन्न हुन्छ । केही सिद्ध रूखमा रातमा आगो उत्पन्न भई प्रकाश दिन्छ । जहाँ सिद्ध प्राणहरूको...