
यो लगभग डेढ फिट अग्लो २२०० मिटर उचाइसम्ममा पाइन्छ । यसको हाँगाबिँगा प्रशस्त, शाखामा १/१ पात अण्डाकार, फूल बालामा हल्का जामुनी रङमा हुन्छ । यसले रक्तशोधन गर्छ, मासिक अधर्म मेटाउँछ, मधुमेहमा हित गर्छ । मात्रा : सर्वाङ्ग चूर्ण ३-५ ग्राम २ पटक भोजनपूर्व पानीसँग अथवा १/१ माना...