
यो ठूलो वृक्ष गर्मी भूमिमा उत्पन्न हुन्छ । कौटिल्य अर्थशास्त्रअनुसार
प्राचीनकालमा अगर द्रव्यको महत्त्व धेरै थियो । यहुदी, ग्रिक, रोमन र अरबका मानिसले व्यापक व्यापार गर्थे, किनेर लैजान्थे । आर्यवैद्यक ग्रन्थका अनुसार अगरका
५ जातिमा यो सर्वश्रेष्ठ,
अत्यन्त सुगन्धित सुनको
मूल्यमा...