
यो उष्ण तथा समशीतोष्ण जलवायुमा पाइन्छ । यो सेतो फुल्दा पात हुँदैन, पात र डाँठ पलाउँछ र ३-५ महिनामा बिरुवा सुक्छ । यसको गाना सेतो चिल्चिलाउने र कोक्याउने-उत्तेजक हुन्छ । कलिलो मुना/ गुर्बो साग खाने प्रचलन छ । यसको गानाले सुन्निएको, दर्द, चर्मरोग, वातव्याधि, आमवात, यौनरोग, रगत...