
यो आधा-एकफिट अग्लो, सेतो फुल्ने उष्ण तथा समशीतोष्ण जलवायुमा पाइन्छ । यसको साग मधुर मीठो, बल्य, शीतल, ठन्डा, गर्मीनाशक, मुटु र मृगौलालाई हितकारी रक्तवर्द्धक मानिन्छ । यसले स्त्रीको दूध बढाउँछ र रगत कम हुने रक्तअल्पतालाई कल्याण गर्छ । मात्रा : धूलो ३-५ ग्राम ५-७ पटक । ताजा...