,%20Amomum%20subulatum,.jpg)
यो अलैंची भिरपाखा पहाडी चिस्यान जमिनमा हुन्छ । यो ताजा
रक्तअलैंची पित्तनाशक, अग्निनाशक, वमननिवारक गुणधर्मले युक्त औषधि हो । यसको बीज सुगन्धित
सुस्वादु, प्यास- डाह
मन्दअग्निमा चुस्नाले फाइदा पुऱ्याउँछ। कलेजो र हृदयलाई बल प्रदान गर्छ । सारा
पित्तसम्बन्धी विकारलाई दूरदूर...