
यो ७००-२००० मिटरमा ५०-६० फिट अग्लो सेतो फुल्ने वृक्ष हो ।
यसको स्वाद तितो हुन्छ । यसको फल रिठ्ठासमान हुन्छ । पहाडी क्षेत्रमा यसको तेल
निकाली वातरोगमा मालिस गर्ने र बत्ती बाल्नेमा प्रयोग गर्छन् । समस्त वात-व्याधि
रोगमा मालिस गरी तेलबाट सबैले लाभ लिनुपर्छ । यसको पाकेपछि...