
यो सोफिया जातको घाँस ५-७ फिट अग्लो अदुवाझैँ वास्नादार
१५०० मिटरको उचाइसम्ममा पाइन्छ । यसको पात २५-३५ से.मि. लामो हुन्छ र यो वर्षमा
३-४ पटक काट्न मिल्छ । यो अदुवाको सुगन्ध आउने पामारोजा घाँस नै हो । यसको
अत्तर-अर्कले दम, खोकी, पिनास, अर्धकपाल दुख्ने, छालाका रोग, नाक बन्द...