
यो १०-१५ फिट अग्लो, बालामा पहेँलो फुल्ने, २/२ पात जोडिएको कमलो
हाँगाबिँगा भएको कोशामा भित्र मिठो-केही तितो तेलीय च्यप्टो गेडा हुन्छन् । यसको
फूल र बीज मधुमेह रोगी, मोटो मानिस, आमवात, जोर्नीवाथ, सुजाक, छालारोग इत्यादिमा सन्चो गराउँछ । यसको पात, बोक्रा र डाँठ पकाएर
काँढापानी...