
यो ८०-१३० से.मि. अग्लो भार
१०००-३००० मिटरमा पाइन्छ
। यसको सबै भाग
औषधि बन्दछ । यसले पेटका
समस्त कृमि मार्छ, पित्तविकार
हटाउँछ, रक्तशोधन गर्छ, आउँ - अतिसार मेटाउँछ । मात्रा : २-३ ग्राम लेदो
चूर्ण, ११ माना काँढापानी
२ पटक १-२
हप्ता ।
परिचय
काठलाङ्गे
(Agrimony, वैज्ञानिक...