
यो ८-१२ फिट अग्लो अर्चले पत्थरिलो ठाउँमा पाइन्छ ।
कार्तिकतिर फुल्छ, असारमा पाक्दछ । अर्चले फल खाँदा शीतल गर्छ, पेट पोल्नेलाई शान्ति दिन्छ, कमलपित्तमा लाभ
पुऱ्याउँछ, प्राकृतिक लाभ मिल्दछ ।
यसको सबै भाग अमिलो हुन्छ र सलादका रूपमा काच्चै खान
सकिन्छ । यसले भोजन पचाउँछ र भिटामिन...