
यो ५-७ फिट अग्लो बिरुवा हाँगाहरू निक्लने सेतो फुल्ने उष्ण तथा समशीतोष्ण
क्षेत्रमा सर्वत्र पाइन्छ । असुरो कफनाशक, रक्तपित्तनाशक एवम् श्वास-खोकी दममा उत्तम एक दिव्य औषधि हो । स्वस्थकर
ठूला पात भएको कालो असुरो पहाडी भूभागमा प्रशस्त पाइन्छ । नपाएमा सानो पात भएको
प्रयोग गर्नुपर्छ...