
अजम्बरी नामले चिनिने यो वनस्पति सदा हरियो रहने भएको हुनाले यसलाई अजम्बरी
भनिएको हो । यो लगभग २-३ फिट अग्लो, मूलकाण्डमा दुवैतिर पात
लागेका लाम्चो किनारमा दाँती हुन्छन् । गर्मी तराई र पहाडी भेगमा पनि प्राप्त गर्न
सकिन्छ । यो अजम्बरी ५ प्रकारको हुन्छ र सर्वत्र पाइन्छ ।...