
यो हिमाली क्षेत्रको दुर्लभ बुट्यानमा पाइन्छ । यो कालो
रङको लहरो कालो फुल्छ र गेडा हुन्छ । गुण- धर्म : स्वाद तितो र स्वभाव शीतल ।
औषधीय उपयोग : यसले कालो कुष्ठ र रक्तक्यान्सर, कालो कमलपित्त, सबै हेपाटाइटिस, विषमज्वर, एचआइभी/एड्स, उच्चरक्तचाप आदि सन्चो
गराउँछ । मात्रा : ५-७ ग्राम,...