
यो २-३ मिटर अग्लो झाडी सदावहार वनस्पति हो । प्रत्येक
आँख्लाबाट ३ हाँगा पलाएर यो बढ्दछ । यसको फूल माघमा फुल्दछ र फल असारमा पाक्छ ।
१६००-३००० मिटरसम्ममा पाइने अर्गेलीको बोका नै प्रयोगमा आउँछ । कागज, बलियो धागो, डोरी, रुपियाँ, हुलाक टिकट इत्यादि
यसैबाट बन्दछ । यसले कब्ज,...