
यो वर्षात्को ६ महिने भार २०-३० से.मि. अग्लो हुन्छ । प्रायः २६०० मिटरसम्ममा यो पाइन्छ । भार पेट दुख्ने, पोल्ने, आउँ-अतिसार, गुल्म सन्चो गर्छ । मात्रा : लेदो/चूर्ण : ३-५ ग्राम, काँढापानी १/१ माना, बीज : ५-७ ग्राम २-३ पटक । यसको जरा चुस्दा अति छिटो लाभ गराउँछ ।Hypericum japonicum:...