
यो
नेपालको मध्यपहाडी क्षेत्रदेखि तराईसम्म यत्रतत्र कनेर लगाएर आफैँभित्रको आत्मशक्ति नै शिवजी भनी पूजा गर्ने प्रचलन पाइन्छ । अनुसन्धानबाट प्रयोगशालामा थमेटाइन नामक क्षारोद कनेरमा पाइएकाले हृदयरोगमा लाभदायक मानिन्छ । शरदऋतुमा पहेँलो फुल्ने फूलबाट पारा शोधन मर्दन गरी शक्तिशाली...