
यो औषधीय प्रयोजनमा तितो/टर्रो वनस्पतिमा बाँचेको
सर्वोपयोगी मानिन्छ । यो झाडीका बिरुवाहरू माथि तैरिएर फैलिएका हुन्छन् । मसिनो
कपालको रौँजस्तो पीत अमरबेली पनि यदाकदा भेटिन्छ । यो पहेँलो आकाशबेली लहरा
कलेजोज्वर र अर्बुदमा गुणकारी मानिन्छ । यसको सेवनले पित्तनाश गर्छ । कमलपित्तमा
दिनभर...