
यो समशीतोष्ण जलवायुका पहाडी प्रदेशमा पहेँलो कपास पाइन्छ । यसको बोक्रा नरम चिप्लो, पत्ता काँडादार, फूल सुन्दर र ठूलो पहेँलो रङको हुन्छ । हाँसको अण्डाको समान यसको फल हुन्छ । बैशाख, जेठमा फल निक्लने समयमा पहेँलो रङको रेशमको समान रुइ पाइन्छ । यसको बीज मूत्रपिण्ड आकारमा गुलाफको समान...