
यो सानो बिरुवा सेतो
फुल्ने १८०० मिटरसम्ममा पाइन्छ
। प्रयोग हुने अङ्ग : जरा
र पात । गुण-धर्म : स्वाद मीठो, केही तितो र
स्वभाव : शीतल । औषधीय
प्रयोग : यसको जरा बास्नादार,
गर्मी पित्तनाशक, बाताहर, उच्चरक्तचाप र तनाव हटाउने,
रगत बढाउने, आन्द्राको सुक्खापन मेटाउने हुन्छ । पेट...