
यो ३०-४० फिट
अग्लो पहेँलो रङको धुपी समशीतोष्ण
क्षेत्रमा हुन्छ । यो बास्नादार
र स्वाद कागतीको, स्वभाव गरम । औषधीय
उपयोग : यसले उच्चरक्तचाप, मोटोपन,
पेटको घाउ, श्वास समस्या,
वातव्याधि, जोर्नी दुख्ने आदि सन्चो गराउँछ
। मात्रा : २-३ ग्राम,
अर्क १० ग्राम, काँढापानी
१ / १ गिलास...