
यो ३-५ फिट अग्लो फागुनतिर पहेँलो फुल्ने १२००-३५०० मिटरमा
पाइन्छ । यसको फूल पहेँलपुर टिपेर सुकाई तुलसी, त्रिफला, गुर्जो, ब्राह्मी आदि मिसाएर
चियापान पिउँदा रगत शुद्ध हुन्छ । स्वाद : तिक्त- टर्रो । यसको गेडा बास्नादार
हुन्छ, जसले वात रोगमा
लाभ पुऱ्याउँछ । मात्रा : यसको पातले...