
यो उष्ण तथा समशीतोष्ण जलवायुमा पाइन्छ । यो लहरा लाग्ने, रातो फुल्ने, च्याप्टो पात दुवैतिर गएका र हाँगाको माथिको एक अलग
५-७ पात, कोशामा गेडा लाग्छ ।
स्वाद : तितो-टर्रो, स्वभाव: गरम । औषधीय
उपयोग : यसको सबै भागले सर्पदंश चिकित्सामा अति लाभ पुऱ्याउँछ । यसले दम खोकी, कलेज...